ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खेतीयोग्य जमिनलाई प्लानिङ गर्न नदिइने

by चितवन पोष्ट
२०७१ जेष्ठ २३, शुक्रबार ००:५१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले जमिनको वर्गीकरण गरी खेतीयोग्य जमिनलाई कुनै पनि प्लानिङ गराउन नदिने योजना भइरहेको बताएका छन् । बुधबार साँझ होटल गंगोत्रीमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री रानाले जमिनको अवस्था हेरेर वर्गीकरण गराउने तयारी सरकारले सुरू गरेको जानकारी दिए ।
‘जग्गाको अवस्था हेरेर वर्गीकरण गर्ने हो’, उनले भने, ‘पूर्वाधार विकास गर्ने क्षेत्रमा विकासका लागि प्लानिङ गरिने छ । खेतीयोग्य जग्गालाई खेती गर्नका लागि राख्नु पर्ने अवस्था छ ।’ अब कुनै पनि प्लटिङ गराउनका लागि सरकारले स्पष्ट निर्देशिका बनाउने र सोही निर्देशिका अनुसार मात्रै सडक, बत्ती, टेलिफोनको विकास हुनुपर्ने उनको तर्क छ ।
नारायणी जग्गा तथा आवास संघ चितवनको आयोजनामा सम्पन्न सो अन्तक्र्रिया कार्यक्रममा मन्त्री रानाले जमिनको व्यवस्थापनका लागि सरकारले भू–उपयोग नीति बनाउने गृहकार्य गरिसकेको जानकारी पनि दिए ।
‘भू–उपयोग नीति मन्त्रिपरिषद्को बैठकमा पुगेको छ । बैठकले पारित गरी त्यो संसदमा लगिने छ’, उनले भने, ‘भू–उपयोग नीति बनेपछि अहिले देखिएका समस्या धेरै समाधान हुने छन् ।’
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिनेशकुमार चुकेले व्यवस्थित सहरको विकासका लागि सरकारले तयार गर्ने कार्यक्रममा निजी क्षेत्र सहयोग गर्न तयार रहेको बताए ।
‘सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढांै’, उनले भने, ‘सार्वजनिक जमिनको उपयोगमा सरकार चुकेको छ । त्यसमा सुधार गर्न जरुरी छ ।’ कार्यक्रममा संघका उपाध्यक्ष षडानन्द लामिछानेले पनि बोल्नुभएको थियो ।

Related Posts

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

आवश्यक सुरक्षा व्यवस्था मजबुद : प्रशासन

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In