ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मदन भण्डारी फाउन्डेसनको विरुद्धमा नाराबाजी

by गोविन्द अर्याल
२०७७ मंसिर २०, शनिबार १७:२७ गते
in राजनीति, समाचार
0
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
517
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । नेकपाभित्र माधवकुमार नेपाल पक्षका युवाहरुले मदन भण्डारी फाउन्डेसनको विरुद्धमा रत्ननगरमा नाराबाजी गरेका छन् ।

मदन भण्डारी फाउन्डेसन रत्ननगर नगर कमिटी गठनको लागि आयोजना गरिएको कार्यक्रम स्थल नजिक युवाहरुले नाराबाजी गरेका हुन् । नगर कमिटी गठनका लागि रत्ननगरको हंस मनोरञ्जन केन्द्रमा कार्यक्रम आयोजना गरिएको थियो ।

केन्द्रको हलमा कार्यक्रम चलिरहँदा नेपाल पक्षका युवाहरुले होटलको गेटमा फाउन्डेसनको विरुद्ध नाराबाजी गरेका हुन् । युवाहरुले पार्टी एकता जिन्दावाद, फाउन्डेसन चाहिँदैन, गुटबन्दी गर्न पाइँदैन, मदन भण्डारी जिन्दावादलगायतका नारा लगाएका थिए ।

एकपक्षका युवाहरुले कार्यक्रमस्थल नजिक नाराबाजी गरेपछि दोहोरो भिडन्त हुन सक्ने भन्दै प्रहरीले सुरक्षा प्रदान गरेको थियो । कार्यक्रम स्थलमा प्रवेश गर्न खोजेका नेपाल पक्षका युवाहरुलाई प्रहरीले गेटमा रोकेको थियो ।

कार्यक्रम बिथोल्ने उद्देश्यका साथ कार्यक्रमस्थलमा पुगेका युवाहरुलाई प्रहरीले सुरक्षा दिएर भित्र पस्न दिएन । रत्ननगरका पुराना नेता चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा १०१ सदस्यीय फाउन्डेसनको नगर कमिटी र अजित चौरेलको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकाडेमी गठन गरिएको छ ।

Related Posts

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

रहेनन् वामपन्थी नेता खम्बासिंह कुँवर

जसले दिए अध्यक्ष प्रचण्डलाई पार्टी सदस्य

Discussion about this post

अन‌ि यो पनि

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री
स्वास्थ्य

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

काठमाडौँ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नाराका साथ मुलुकभर बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ...

Read more
काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

खोप लगाउन आवश्यक सबैलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

खोप लगाउन आवश्यक सबैलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In