ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विष्णु खत्रीको सालैजो गीत ‘मायाको बस्ती’ बजारमा

by गोविन्द अर्याल
२०७७ मंसिर १८, बिहीबार १३:३१ गते
in कला
0
विष्णु खत्रीको सालैजो गीत ‘मायाको बस्ती’ बजारमा
599
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । लोक तथा दोहोरी गायक विष्णु खत्रीको नयाँ मौलिक गीत ‘मायाको बस्ती’ सार्वजनिक भएको छ। मौलिक सिर्जनाका धनी गायक तथा संकलकको रूपमा परिचय बनाउन सफल गायक खत्रीले यसपटक भने खेमन शर्माको लय तथा शब्दमा सालैजो गीत गाएका हुन्। उनलाई आवाजमा सरिता श्रीषमगरले साथ दिएकी छन्। सुमधुर क्रियशन प्रालिले दृश्य निर्माण गरेको गीतको भिडियो विष्णु खत्री नामक युट्यूब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा सविन गुरूङ, सरिता दान्कुटी र सगुना खत्रीको नृत्यलाई मरूभूमि नारायणले क्यामेरामा कैद गरेका छन्। होम गुरूङको निर्देशनमा तयार भएको भिडियोको सम्पादन भने रोशन धितालले गरेका छन्। समाज परिवर्तनसँगै मायाप्रीति र परदेशीको कहानीलाई मौलिक लयमा ढाल्न सिपालु खत्री करिब दुई दसकदेखि नेपाली लोक गीतसंगीतको क्षेत्रमा क्रियाशिल छन्। उनका करिब दुई दर्जनभन्दा बढी गीति एल्बम चर्चामा छन् भने सयभन्दा बढी गीतमा आवाज दिनुका साथै लय तथा शब्द संकलन गरिसकेका छन्।

Related Posts

चितवनका गायक अनिलले ल्याए ‘याद आउँछ है…’ (म्युजिक भिडियो)

मिनप्रकाश ओलीको ‘सुन्तलाको दाना’ बजारमा

मिनप्रकाश ओलीको ‘सुन्तलाको दाना’ बजारमा

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In