ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चेपाङ विद्यार्थीलाई उत्प्रेरणा सहकारीद्वारा शैक्षिक सामग्री

by गोविन्द अर्याल
२०७७ मंसिर १४, आईतवार १५:४७ गते
in समाचार, समाज
0
चेपाङ विद्यार्थीलाई उत्प्रेरणा सहकारीद्वारा शैक्षिक सामग्री
33
SHARES
Share on FacebookShare on Twitter

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्थाले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । सो सहकारीले जिल्लाको कालिका नगरपालिका १० सिद्धिमा रहेको सिद्धि छात्रावासमा रहेका ४० जना विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

शैक्षिक सामाग्री अभावका कारण पठनपाठनमा समस्या भएको जानकारी पाएपछि विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

सामग्री लिएर सहकारीका पदाधिकारीहरु सिद्धि छात्रावास पुगेका थिए । सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेलको पहलमा कापीकलमलगायतको स्टेशनरीसहित मास्कसमेत वितरण गरिएको थियो ।

कापीकलमको अभावले विद्यार्थीहरुलाई पठनपाठनमा समस्या परिरहेको बेला सहयोग प्राप्त गरेपछि छात्रावासका सञ्चालक भरत चेपाङले खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको र आगामी दिनमा समेत अतिआवश्यक विपन्न तथा गरिब विद्यार्थीहरुलाई सहयोग गर्ने संस्थाका अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए ।

शैक्षिक सामाग्री हस्तान्तरणका लागि सहकारीका कार्यकारी अधिकृत उत्तम अधिकारी, सचिव नारायण महतो, कोषाध्यक्ष रामचन्द्र कोइराला, व्यवस्थापक सुजता खनाल सिद्धि पुगेका थिए ।

Related Posts

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In