ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नवलपुरमा राष्ट्रवादीहरुको प्रदर्शन

by चितवन पोष्ट
२०७७ मंसिर १४, आईतवार ०९:२१ गते
in राजनीति, समाचार
0
Chitwan Post
5
SHARES
Share on FacebookShare on Twitter

नवलपुर । राष्ट्रवादी समूह नवलपुरको आयोजनामा शनिबार मोटरसाइकल ¥याली निकालिएको छ । डण्डा बजारबाट सुरू भएको र्‍याली रजहरमा आएर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा राजा आउ देश बचाउ, गणतान्त्रिक संघीयता चाहिँदैन राष्ट्रियता बेच्न पाईँदैन, भन्ने नारा घन्काउँदै विशाल मोटरसाइकल र्यालि निकालिएको थियो । मंसिर १३ गते नवलपुरको कावासोती नगरपालिकाको डण्डा बजारबाट सुरु भएको र्‍याली रजहर पुगेर पुनः सिजि कम्पनिको अगाडि आई कोण सभामा परिणत भएको थियो ।

राष्ट्रवादी समूह नवलपुरको आयोजनामा भएको विशाल र्यालीका सदस्यहरुले गणतन्त्रवादीको हातमा राष्ट्र सुम्पिँदा राष्ट्रियता खतरामा परेको भन्दै अब राजासहितको हिन्दु राष्ट्रको अर्को विकल्प अस्विकार्य हुने बताएका थिए ।

कोणसभामा राष्ट्रवादी समूह नवलपुरका संयोजक रामबहादुर श्रेष्ठले नेपालको वर्तमान संघीय सरकारको विकल्पमा राजतन्त्रको आगमन हुने दाबी गरे ।

उनले हिन्दू राष्ट्रको अर्को विकल्प अस्वीकार्य हुने प्रदर्शनमा राजतन्त्रको पक्षमा नारा लगाएका थिए । राष्ट्रवादीहरुले यही मंसिर २० गते चितवनमा प्रदर्शन गर्ने जनाएका छन् ।

 

Related Posts

संसद् विघटनविरूद्ध कांग्रेसको विरोध सभा : ‘संविधान भत्काएर चुनावमा जान सकिँदैन’

चितवनमा सातै पालिकामा कांग्रेसको विरोध सभा हुँदै

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन मुद्दामा शुक्रबार सुनुवाइ हुँदै

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In