ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खगेन्द्रमल्लीमा शुकबहादुर

by चितवन पोष्ट
२०७१ जेष्ठ २०, मंगलवार ०२:१० गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कठार । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वी चितवनको कठारमा रहेको खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा शुकबहादुर तामाङ चयन हुनुभएको छ ।
समूहको सोमबार भएको अधिवेशनले तामाङको अध्यक्षतामा पाँच वर्षे कार्यकालअक्षयकोषमा रकम बढ्दै
खैरहनी । खैरहनी उच्च माविमा स्थापित जन्मोत्सव तथा छात्रवृत्ति अक्षयकोषमा रकम वृद्धि हुनेक्रम बढ्दै गएको छ । खैरहनी नगरपालिका–१ बहेराचोकका ईन्द्रराज चौधरीले आफ्ना पिता पिउरा महतोको स्मृतिमा अक्षयकोषमा ११ हजार १११ नगद सहयोग गर्नुभएको छ । चौधरीले सोमबार एक कार्यक्रमका बीच अक्षयकोषका अध्यक्ष मुरलीप्रसाद गजुरेललाई रकम हस्तान्तरण गर्नुभएको हो ।
यस्तै, कोषमा अमेरिका बस्ने दृष्टि दंगालले १ हजार ११५ रूपैयाँ सहयोग गर्नुभएको छ । २०६७ सालमा स्थापित सो कोषमा हालसम्म १२ लाख ५५ रूपैयाँ संकलन भइसकेको कोषका अध्यक्ष गजुरेलले बताउनुभयो । एक करोड रकम जम्मा गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । ा लागि नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा धर्मराज सेढाई, सचिवमा नारायण दहित, कोषाध्यक्षमा जल्लुराम चौधरी चयन भएका छन् ।
कठार र भण्डारा गाविसमा रहेका ९ वटा इकाइ समितिबाट कार्यसमिति चयन गरिएको हो ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद
प्रमुख समाचार

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव : विद्यालय सञ्चालनमा मन्त्रालयबीच मतभेद

भरतपुर । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा विद्यालय भौतिकरुपमा सञ्चालन गर्ने वा वैकल्पिक व्यवस्था गर्ने भन्ने विषयमा दुई मन्त्रालयबीच मतभेद...

Read more
रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In