ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मदन भण्डारी फाउण्डेशनले निशुल्क आँखा शिविर गर्ने

by गोविन्द अर्याल
२०७७ मंसिर ११, बिहीबार १३:५३ गते
in समाचार, समाज, स्वास्थ्य
0
मदन भण्डारी फाउण्डेशनले निशुल्क आँखा शिविर गर्ने
181
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । मदनभण्डारी फाउण्डेशनले पूर्वी चितवनका दुई वटा नगरपालिकामा मंसिर १३ गते निशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ ।

आँखा अस्पताल भरतपुर र मदन भण्डारी फाउन्डेसन क्षेत्र नं १ क्षेत्रीय समिति,मदन भण्डारी फाउन्डेसन खैरहनी नगरपालिका,राप्ती नगरपालिका तथा साना किसान बीरेन्द्रनगरको संयुक्त आयोजनमा शिविर आयोजना गरिएको फाउण्डेशन अन्तर्गतको स्पोर्टस एकाडेमी राप्तीका संयोजक केदार आचार्यले जानकारी दिए ।

मोतीबिन्दु तथा आँखाका जटिल समस्य भएका ५० बर्ष भन्दा माथिका बृद्धबृद्धा तथा अति बिपन्न परिवारहरुलाई मध्यनजर शिविर आयोजना गरिएको क्षेत्रीय समितिका अध्यक्ष गोविन्द कँडेलले जानकारी दिए । खैरहनी नगरपालिका वडा नं ११ मा रहेको आधारभुत निम्न माध्यमिक विद्यालय,वडा नं १३ मा रहेको गवै माध्यमिक विद्यालय र राप्ती नगरपालिका वडा नं ६ मा रहेको पडरिया स्कुल र वडा नं ७ मा रहेको जन आदर्श बहुमुखी क्याम्पस बीरेन्द्रनगरमा विहान ९ बजे देखि ४ बजे सम्म शिविर सञ्चालन हुने फाउण्डेशन राप्ती नगर कमिटीका अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

Related Posts

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In