भरतपुर । चित्रवन बचत तथा ऋण सहकारीले २४ औंँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
सन्तबहादुर गुरूङको अध्यक्षता तथा भरतपुर–७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ११ जना महिलासहित ६१ जनाले रक्तदान गरेका थिए । उपाध्यक्ष अनिलराज पौडेलको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
Discussion about this post