भरतपुर । त्रिपाठी÷तिवारी प्रतिष्ठान जिल्ला समन्वय समिति चितवनको भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष गोकर्ण निवास त्रिपाठीको अध्यक्षतामा बसेको भेलामा ६० जनाभन्दा बढी त्रिपाठी तिवारी बन्धुहरुको सहभागिता थियो ।
कार्यक्रममा हरिहर शर्मा तिवारी, चुडामणि तिवारी, भवनाथ त्रिपाठी, भोजराज तिवारीलगायतले मन्तव्य दिनुभएको थियो ।
Discussion about this post