शनिबार थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना डिस्चार्ज

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा शनिबार १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप ७ सहित १३०५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप २३२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । हाल देशभरका क्वारेन्टाइनमा ७५७ जना र आइसोलेसनमा २४ हजार ९ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया