भरतपुर । अखिल नेपाल शिक्षक संगठन चितवनले अस्थायी शिक्षकलाई विस्थापित गर्ने कार्य रोकी स्थायी प्रक्रिया थाल्न माग गरेको छ ।
संगठनका अध्यक्ष पूर्णप्रसाद दवाडीको अध्यक्षतामा बसेको वैठकले विगतका ३७ सुत्रीय मागहरु तत्काल पूरा गर्न माग गरिएको छ । योसँगै अस्थायी शिक्षकलाई विस्थापित गर्न, राहत अनुदान तथा कर्मचारीलाई एक हजार भत्ता तत्काल निकासा गर्न, अस्थायी शिक्षकलाई पोसाक भत्ताको व्यवस्था गर्न र शिशु शिक्षकलाई स्केल तलब घोषणा गर्न माग गरिएको छ ।
Discussion about this post