खैरहनी । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले लागूऔषधसहित पक्राउ परेका दुई युवामाथि अनुसन्धान जारी रहेको बताएको छ । जेठ ८ गते पूर्वि चितवनको वीरेन्द्रनगर गाउँ विकास समिति वडा नं. ३ बाट लागूऔषधसहित पक्राउ परेका २१ वर्षीय विकास श्रेष्ठ र वडा नं. ६ बस्ने १८ वर्षीय अमृत विकमाथि अनुसन्धान भइरहेको खैरहनी प्रहरीले जनाएको छ ।
Discussion about this post