शनिबार ३१६७ संक्रमित , निको हुने १८००

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज शनिबार ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ३१६७ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १८०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ८९ हजार ८४० पुगेको छ।

आइसोलेसनमा रहनेको संख्या ३८७३७ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया