ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रत्ननगर अस्पतालमा डाइलोसिस सेवा सञ्चालन

by चितवन पोष्ट
२०७१ जेष्ठ १२, सोमबार ०२:०२ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । अस्पतालले प्रदान गर्ने सेवासुविधाको बारेमा नागरिकलाई जानकारी नहुँदा ओझेलमा परेको रत्ननगर अस्पतालमा अत्याधुनिक डाइलोसिस सेवा सुरू गरिएको छ । अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी डाइलोसिस सेवा सुरू गरिएको जानकारी गराएको थियो ।
अस्पतालले राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंको सहकार्यमा यो सेवा संचालन गरेको हो । चितवनमा सदरमुकाम भरतपुरका दुई वटा मेडिकल कलेजले मात्रै डाइलोसिस सेवा दिँदै आएका छन् । अस्पतालका प्रमुख डा. कृष्णप्रसाद पौडेलले चितवनको पूर्वी क्षेत्रमा सञ्चालनमा रहेको अस्पतालमा डाइलोसिस सेवा सुरू हुनु सुखद् रहेको बताउनुभयो ।
रत्ननगर अस्पतालमा यो सेवा सुरू भएपछि ग्रामीण क्षेत्रका जनताले सेवा मात्र नपाउने उहाँले डाइलोसिस गर्दा महँगो शुल्क तिर्नुपर्ने बाध्यता समेत हटने बताउनुभयो । प्रमुख पौडेलले घर नजिकैको अस्पतालमा सुरू भएको सेवा उपयोग गर्न आग्रहसमेत गर्नुभयो ।
राष्ट्रिय मृगौला उपचार केन्द्रका डाक्टर ऋषिकुमार काफ्लेले रत्ननगरमा यो सेवा सुरू हुनु यस क्षेत्रका नागरिकको लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले रत्ननगर अस्पतालले भरतपुरको सरकारी अस्पतालसँग सहकार्य गरेर सेवा संचालन गरे पूर्वी चितवन बाहेक अन्य क्षेत्रका बिरामीहरु पनि रत्ननगर आउन बाध्यता हुने बताउनुभयो ।
अहिले पाँच वटा मेसिन यहाँ ल्याइएको र यो सेवा संचालन गर्न करिब २ करोडको लागत लाग्ने अस्पतालले जनाएको छ । अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष जनि अहमद शेखले रत्ननगर अस्पतालमा सेवा वृद्धि गरी पूर्वी चितवनवासीलाई मात्र होइन तराईका सबै जनतालाई सेवा प्रदान गर्ने उद्देश्य अनुरुप सो सेवा सुरू गरिएको बताउनुभयो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’
अर्थ

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

भरतपुर । भरतपुरका तीन जना युवाहरु मिलेर ब्लु ल्याडर बिल्डर्स एण्ड सप्लायर्स प्रालि स्थापना गरेका छन् । व्यावसाीिक तथा आवासीय...

Read more
३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

महिलालाई व्यावसायिक बनाउन सीपमूलक तालिम

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In