ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

युवाहरुद्वारा बूढीराप्ती नदीको सरसफाइ

by चितवन पोष्ट
२०७१ जेष्ठ १२, सोमबार ०२:०२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बछौली । पूर्वी चितवनको बछौली–१ बोद्रहनीका युवाहरुले हात्ती प्रजनन् केन्द्र हुँदै बग्ने बूढीराप्ती नदीमा आइतबार सरसफाइ गरेका छन् । जथाभावी फालिएको फोहोर र जलकुम्भी झारले नदी दूषित हँुदै गएपछि युवाहरुले सरसफाइ गरेका हुन् ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको आर्थिक सहयोगमा वन अन्तर्गतको बोद्रहनी टोल समितिको अगुवाइमा नदी सरसफाइ गरिएको हो । स्थानीय ४० जना युवाहरुको सक्रियतामा खोलामा अनियन्त्रित तबरले फैलिएको जलकुम्भी झार उखालेर फाल्नुका साथै नदीमा फालिएका प्लाष्टिक, बोतल, कपडा संकलन गरी नष्ट गरिएको टोल समितिका संयोजक सोमबहादुर तामाङले जानकारी दिनुभयो ।
युवाहरुले बूढीराप्ती नदीको २ किलोमिटर सरसफाइ गरेको संयोजक तामाङले जानकारी दिनुभयो । नेपालको एकमात्र हात्ती प्रजनन् केन्द्रको अवलोकनको लागि विदेशी पर्यटक आउने र नदी दूषित देख्दा गलत सन्देश जान सक्ने भएकाले युवाहरु मिलेर नदी सरसफाइ गरिएको संयोजक तामाङले बताउनुभयो ।
विगतमा संरक्षणको काम गर्दै आएका बोद्रहनीका युवाहरुले पर्यटकीय नगरी सौराहासँग जोडिएको सो नदीको सुन्दरता कायम गर्न सरसफाइ गरेका हुन् । युवाहरुले नदी सरसफाइ गरेपछि पर्यटन तथा संरक्षणको क्षेत्रमा लागेका संघसंस्था र व्यक्तिहरुले त्यसको प्रशंसा गरेका छन् । उत्साहित भएर नदी सरसफाइ गर्न सुरू गरेका युवाहरुलाई हौसला प्रदान गर्न सामुदायिक वनका उपाध्यक्ष रामकाजी अधिकारी, सदस्यहरु राजन भट्ट, इन्द्रबहादुर रानामगर, वीरबहादुर तामाङ, समाजसेवीहरु अशोक दराई, सेवक लामिछानेले पनि नदीको सरसफाइ गर्नुभएको थियो ।

Related Posts

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

Discussion about this post

अन‌ि यो पनि

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
समाज

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो...

Read more
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In