माडी । शारीरिक अपाङ्गता भएका १६ वर्षका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ ।
अपाङ्ग बाल अस्पताल सीआरसी परियोजनाले माडीको बघौडा अस्पतालमा ३६ जना अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । सीआरसी परियोजनाका प्रमुख हिरा केसीको संयोजकत्वमा भएको कार्यक्रममा फिजियोथेरापी र परामर्श सेवा पनि दिइएको थियो ।
Discussion about this post