ADVERTISEMENT
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० बैशाख २०७८, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साझा प्रकाशनका अध्यक्षद्वारा राजीनामा

by चितवन पोष्ट
२०७१ जेष्ठ ११, आईतवार ०५:०० गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले राजीनामा दिनुभएको छ ।
रिपोर्टर्स क्लबमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली साहित्यको विकास र सवृद्धिका लागि साझा प्रकाशनमा बसेर काम गर्ने वातावरण नभएकाले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो ।
उहाँले आफूले साझा प्रकाशनमा रहँदा हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समान रुपमा हरेको र त्यहाँका साहित्यको विकासमा उत्तिकै सहयोग गरेको र आगामी दिनमा पनि आफूले साहित्य क्षेत्रको विकासमा निरन्तर काम गर्ने धारणा राख्नुभयो ।
उहाँले आफूले काम गरिरहँदा अनावश्यकरुपमा राजनीतिक दबाब आएको भन्दै आफूलाई कसैले पनि सहयोग नगरेकाले नेपाल सद्भावना पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिने घोषणा गर्नुभयो । रासस
 

Related Posts

वीरेन्द्रनगर खानेपानीमा सिलवाल निर्वाचित

वीरेन्द्रनगर खानेपानीमा सिलवाल निर्वाचित

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

पत्रकार अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु

Chitwan Post

‘कोरोनाको प्रभाव न्यूनीकरण प्रक्रिया सुरू’

Discussion about this post

अन‌ि यो पनि

देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
प्रमुख समाचार

थप दुई हजार ४२८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

Read more
टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

टी–ट्वान्टी क्रिकेटमा नेपालद्वारा मलेसिया पराजित

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सामाजिक समावेशीकरणका लागि कार्यदल

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

सुकुमबासीलाई लालपुर्जा : रत्ननगरमा जग्गा नापजाँच सुरु

Chitwan Post

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In