ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेविसंघको क्षेत्रीय अधिवेशन आज

by चितवन पोष्ट
२०७१ जेष्ठ १०, शनिबार ०२:२४ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गैँडाकोट । नेपाल विद्यार्थी संघ नवलपरासी क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशन शुक्रबार स्थगित गरी आज शनिबार गरिने भएको छ ।
नेविसंघ जनक कलेजका सभापति विजय सापकोटाले दिएको जानकारी अनुसार नेपाली काँग्रेस नवलपरासी जिल्लाका पूर्व उपसभापति एवम् क्षेत्र नं. ४ महासमिति सदस्य महादेव गुप्ताको निधन भएका कारण अधिवेशन स्थगित हो ।
क्यान्सरले पीडित गुप्ताको बिहीबार निधन भएको हो । दिवंगत गुप्ताप्रति शोक व्यक्त गर्दै अधिवेशन स्थगित गरेको नेविसंघका जिल्ला उपाध्यक्ष चित्रध्वज जिसीले जानकारी दिनुभयो ।
यसैबीच क्षेत्र नं १ का महासमिति सदस्य मदनभक्त अधिकारीले शोक विज्ञप्ति जारी गर्दै गुप्ताको निधनले पार्र्टीलाई अतुलनीय क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । गुप्ता १८ वर्षसम्म नवलपरासी जिल्ला उपसभापति रहनुभएको थियो ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल
राजनीति

भक्तिप्रसादको निधनले कर्मीमौरीको रिक्तता : पौडेल

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र...

Read more
लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In