ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रोटरी सामुदायिक गाउँको स्थापना

by चितवन पोष्ट
२०७१ जेष्ठ ९, शुक्रबार ०१:२७ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दाहाखानी । रोटरी क्लब अफ नारायणगढले बिहीबार दाहाखानी–७ खेतबारीलाई विधिवत रुपमा रोटरी सामुदायिक गाउँ भनेर स्थापना गरेको छ । क्लबका अध्यक्ष सहनलाल प्रधानले रोटरी इन्टरनेशलनबाट मान्यता प्राप्त प्रमाणपत्र आरसीसी खेतबारीका संयोजक दुर्गाबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । गरिबी र पिछडिएको समुदायलाई लक्षित गरेर क्लबले खेतबारीलाई रोटरी सामुदायिक गाउँको रुपमा विकास गर्न लागेको हो ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष प्रधानले खेतबारी गाउँ रोटरीको संसारमा प्रवेश गरेको दिन भएकाले योे दिन गौरबको रुपमा रहेको बताउनुभयो । सफा खानेपानी, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको विषयमा रोटरीका कार्यक्रम केन्द्रित हुने भन्दै उहाँले गाउँ विकासका लागि रोटरी क्लब माध्यम मात्र भएको बताउनुभयो ।
यसैबीच बिहीबारै सोही गाउँमा तीन महिने सिलाइकटाइ तालिमको उद्घाटन गरिएको छ । तालिमको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमका संयोजक राजेन्द्र वली, राष्ट्रिय प्राथमिक विद्यालय खेतबारीका प्राधानाध्यापक प्रेम बराल, क्लबका सचिव सुदीप श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
क्लबले सिलाइ कटाइका लागि ४ वटा मेसिन, कैची, धागो, र त्यसमा आवश्यक पर्ने सामग्रीहरु पनि प्रशिक्षक निरमाया गुरुङलाई हस्तान्तरण गरेको छ । क्लबले यसअघि पनि सो गाउँको विद्यालयमा शैक्षिक सामग्री वितरण, बाल स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In