भरतपुर । वाईसीएल चितवनले जिल्ला सदस्य तथा वडा नं. १२ का अध्यक्ष नीति राईलाई रिहा गर्न पुनः माग गरेको छ । ‘विनाकारण निर्दोष युवा राईलगायत अन्यलाई रिहा गर्न पुनः जोडदार माग गर्दछौँ’ क्षेत्र नं. ३ का वाईसीएलका संयोजक उत्तम गुरूङले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ । अन्यथा संघर्षमा जाने घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ ।
Discussion about this post