भरतपुर । शैÔिक अवस्था अध्ययन कार्यदल चितवनले तहगत र विÈयगत शिÔक व्यवस्थापन गर्न जिल्ला शिÔा कार्यलय चितवनलाई सुझाव दिएको छ । भदौ २६ गते गठन भएको कार्यदलले १ महिना लगाएर तयार पारेको प्रतिवेदनमा १६ बुदेँ सुझाव समावेश भएका छन् । अध्ययन कार्यदलका संयोजक तथा जिल्ला शिÔा समितिका सदस्य रमाकान्त सापकोटाले रिक्त शिÔक पदमा अस्थायी प्रक्रियाबाटै भए पनि पदपूर्ति र्गर्दै शैÔिक अवस्था सुधार गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले शिÔक व्यवस्थापनमा देखिएको समस्यालाई सरोकारवालाको पहलमा समाधान गर्दै चितवनको शैÔिक अवस्था सुधार्न लागिपर्ने बताउनुभयो ।
विगत १७ वर्È अघिदेखि हुन नसकेको दरबन्दी मिलानमा कार्यालय लागि परे पनि रिक्त दरबन्दीले शैÔिक अवस्थामा उल्लेख्य प्रगति हुन सकेको छैन । प्रावि तहमा दरवन्दी समस्या नदेखिए पनि निमावि र मावि तहमा दरवन्दी विद्यार्थी संख्याको आधारमा दरवन्दी थप नहुनु मुख्य समस्या बन्नपुगेको छ । जिल्ला शिÔा अधिकारी रमाकान्त शर्माले कÔा कोठामा सूचना प्रविधि भित्र्याउने कार्यमा जोड लिएको भन्दै कम्प्युटर ल्याब र इपुस्तकालय बनाउने अभियानलाई जोड दिइएको बताउनुभयो ।
प्रतिवेदनमा सामुदायिक विद्यालयतर्फ अभिभावकको विश्वास बढाउन शिÔा कार्यलयले शैÔिक गुणस्तरमा वृद्धि गर्नुपर्ने रणनीति सशक्त ढंगले बढाउनुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तुत गरिएको प्रतिवेदनमा विद्यालयमा सञ्चालक समिति गठनमा समस्या, आफन्त शिÔकहरु कर्मचारीले अवसर पाउने अवस्था, भौतिक पूर्वाधारको समस्या, कार्यालयले दुर्गम Ôेत्रलाई प्राथमिकतामा नपारेको, विद्यालयलाई निःशुल्क घोÈणा गरिए पनि व्यवस्थापन नगरिनुजस्ता समस्या विद्यमान रहेको आंैल्याएको छ । आइसिटिको प्रयोग र प्रधानाध्यापक नियुक्तिमा निर्धारित मापदण्ड लागू गर्नुपर्ने समेत सुझाव दिइएको छ ।
Discussion about this post