ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

बस दुर्घटनामा २३ घाइते

by चितवन पोष्ट
२०७१ जेष्ठ ८, बिहीबार ०२:०५ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मेघौली । पश्चिम चितवनको मेघौली गाउँ विकास समिति–७ गौतम नगरमा बुधबार दिउँसो यात्रुबाहक बस दुर्घटना हँुदा २३ जना घाइते भएका छन् । गोलाघाटबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख १५४७ बस आफैं सडक छेउ पल्ँिटदा २३ जना घाइते भएका हुन् । घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस्तै, नारायणगढको पुल्चोकमा यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छिन् ।
पोखरा बसपार्कबाट पुल्चोकतर्फ आउँदै गरेको ना १६ प ३८८० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ८८४२ नम्बरको बसले ठक्कर दिँदा भरतपुर नगरपालिका–३ की २३ वर्षीय पवित्रा मगर गम्भीर घाइते  भएकी हुन्् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Discussion about this post

अन‌ि यो पनि

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख
प्रमुख समाचार

लागूऔषधले चितवन आक्रान्त : प्रदेश प्रहरी प्रमुख

भरतपुर । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले चितवन जिल्ला लागूऔषधले बढी आक्रान्त बनेको बताएका छन् ।...

Read more
जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

जग्गा बेचेर सिद्धि छात्रावास खाद्यान्न अभाव हुँदा सताउँछ : सञ्चालक

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

चितवनमा बर्ड फ्लुसम्बन्धमा उच्च सतर्कता

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

जर्मनीको एक संस्थाले प्राविधिक शिक्षालयलाई सहयोग

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

संसद् विघटन मुद्दाको अर्को सुनुवाइ सोमबार हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In