चितवनमा एक संक्रमितको मृत्यु

अन‌ि यो पनि

चितवन । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

असोज १६ गते कोरोना संक्रमण भएपछि उनी भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उनको मृत्यु निमोनियालगायतका कारणबाट भएको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया