नवलपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुग्यो

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । विनयी त्रिवेणी गाउँपालिका २, दुम्किबास बस्ने ३६ बर्षीय पुरुषको शनिबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएसँगै नवलपुरमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको हो ।

उनलाई खोकी, श्वासप्रश्वासमा समस्याका साथै कलेजोमा समस्या देखिएपछि असोज १३ गतेदेखि भरतपुर अस्पतालमा उपचाररत रहेका थिए । उनको यसअघि मुटु र कलेजोको उपचार गराई रहेका थिए । अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै दुखद निधन भएको जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया