शुक्रबार २७२२ जनामा कोरोना पोजेटिभ

अन‌ि यो पनि

काठमाडौं । पछिल्लो २४ घण्टामा दुईहजार ७२२ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित हो । काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा १२८० जना कोरोना संक्रमित थपिएका छन् ।

भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थप भएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया