सटर भाडादर कम गराउन आग्रह

अन‌ि यो पनि

भरतपुर । एयरपोर्ट प्लाजा व्यवसायी समिति चितवनले सटर भाडादर कम गराउन माग गरेका छन् ।
समितिले कोरोनाको महामारीले व्यवसाय ठप्प रहेको हुँदा व्यवसायीहरु पलायन भइरहेका र थप पलायन हुनबाट रोक्न भाडादर कम गराउन माग गरिएको जनाएको छ ।
समितिका अध्यक्ष ईश्वरराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सटर भाडा छूट गर्नसमेत माग गरिएको छ । विज्ञप्तिमा समितिले नेपाल सरकारले तोकिएबमोजिम विद्युत् महसुल बुझाउने निर्णय गरेको उल्लेख छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...