बुधबार १५५९ जना संक्रमित, निको हुने १०५७

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज बुधबार १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १५५९ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १०५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।

आइसोलेसनमा रहनेको संख्या २०८९१ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया