मुटु दिवसमा साइकल र्‍याली

अन‌ि यो पनि

भरतपुर । विश्व मुटु दिवसको अवसरमा साइकल र्‍याली गरिएको छ । मुटु सम्बन्धित जनचेतना दिने उद्देश्यले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सपना साइकल र सफा नेपालको संयुक्त आयोजनामा साइकल र्‍याली गरिएको हो । साइकल र्‍यालीमा ७८ जना साइकल चालक उपस्थिति थियो ।
‘मन लगाऊ, मुटु बचाऊ’ भन्ने नाराको साथ कार्यक्रमको समापन रूक्मिनी सापकोटाले गरेकी थिइन् । कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा संस्थाका प्रदेश संयोजक भोजराज कौडेल, सभापति नारायणसिंह कुँवर, उपाध्यक्ष अशोक अधिकारी, उपाध्यक्ष रेशमलाल श्रेष्ठले मुटु बचाउन दैनिक व्यायमको आवश्यक्ता रहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया