अवैध हरियो केराउ बरामद

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले नौवटा मोटरसाइकलसहित ६ लाख ९० हजार मूल्यबराबरको अवैध हरियो केराउ बरामद गरेको छ ।
अवैधरुपमा नेपालबाट भारततर्फ हरियो केराउ राखी लैजाँदै गरेका मोटरसाइकलसहित ४५० केजी हरियो केराउ सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं ६ धनगढवाबाट नियन्त्रणमा लिएको हो ।
मोटरसाइकलमा हरियो केराउ राखी लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल र हरियो छाडी मानिस भागेका प्रहरीको भनाइ छ । अवैध सामग्री आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया