चितवनका डीएसपी थापालाई कोरोना

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय चितवनका अनुसार डीएसपी थापासहित चितवनमा करिब एकसय जनाको हाराहारीमा प्रहरीहरू संक्रमित भएका छन्। ‘सोमबार आएको रिपोर्टमा डीएसपी थापालाई पनि संक्रमण पुष्टि भएको छ,’ स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले भनिन्, ‘हालसम्म चितवन जिल्लाभित्र मात्रै करिब एकसय जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया