आज सोमबार १३५१ जना संक्रमित, निको हुने ७४२

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १३५१ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ७४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ।

आइसोलेसनमा रहनेको संख्या १९६२४ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया