रत्ननगरका मेयर कोरोना मुक्त

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन । उनको सोमवार भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

नगरबासीलाई कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहेका वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवन गरेर कोरोना जितेका हुन । रत्ननगर अस्पतालमा स्वाव दिँदा कोरोना संग मिल्दो जुल्दो लक्ष्यण रहेका मेयर वनको होम आइसोलेनमा बस्दा स्वास्थ्य अबस्था सामान्य बनेको थियो ।

घरमै बसेर कोरोनालाई जित्न सफल भएको छु उनले भने तर कोरोनालाई सामान्य रुपमा लिनु हुदैन । मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्नु सबैप्रति आभार प्रकट गरेका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...