बाघको आक्रमणबाट फेरि एकको मृत्यु

अन‌ि यो पनि

चितवन, असोज १२। बाघको आक्रमणबाट एक जनाको निधन भएको छ । केही दिन अघि मात्रै नरभक्षी बाघ नियन्त्रणमा लिएको भए पनि सोमबार विहान चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनमा बाघको आक्रमणमा परी एक जना पुरुषको निधन भएको चितवन प्रहरीले जनाएको छ ।

विहान जंगलमा घाँस काट्न गएका चितवनको रत्ननगरनगरपालिका–६ बछौली निवासी ५५ बर्षीय बबना चौधरीलाई बाघले आक्रमण गरेको हो ।

उनलाई बाघले आक्रमण गरेको खबर पाउन साथ जंगलतर्फ उद्दारका लागि टोली गएको भए पनि चौधरीको शव घाँसे मैदानमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया