ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खानेपानी वितरणका लागि योजना निर्माण हुँदै

by चितवन पोष्ट
२०७१ जेष्ठ ४, आईतवार ०२:४३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

पर्सा । पूर्वी चितवनको पर्सा साना सहरी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजना क्षेत्रभित्र थप नयाँ योजना निर्माण हुने भएको छ ।
बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै खानेपानी वितरणलाई सहज बनाउन थप आयोजना निर्माण गर्न लागिएको पर्सा साना सहरी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शेरमान तामाङले जानकारी दिनुभयो । नयाँ योजना निर्माणका विषयमा शनिबार खैरहनीमा सरोकारवाला निकायबीच बृहत् छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रमले साविकको खैरहनी–८ स्थित गौचरनमा ट्याङ्की निर्माण गर्न सहमति जुटाएको समेत अध्यक्ष तामाङले बताउनुभयो । खैरहनी नगर क्षेत्रभित्रका उपभोक्ताई सहज रुपमा स्वच्छ पानी वितरण गर्न गौचरनमा साढे चार लाख लिटर क्षमताको ट्याङ्की निर्माण गर्न लागिएको हो ।
योजना निर्माणका लागि नेपाल सरकार र एशियाली विकास बैंकको ७० प्रतिशत अनुदान, लगत इष्टिमेटको ३० प्रतिशत रकम उपभोक्ताले ब्यहोर्नुपर्ने मध्ये २५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण लिइने त्यस्तै ५ प्रतिशत रकम नगद जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, खैरहनी उद्योग वाणिज्य संघ सरोकारवाला स्थानीय संघसंस्थाका प्रतिनिधि, उपभोक्तालगायतको सहभागिता रहेको थियो ।

Related Posts

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

थुनुवाले गरे आत्महत्या

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In