श्रेष्ठको अन्त्यष्टि

अन‌ि यो पनि

भरतपुर । कम्युनिस्ट आन्दोलनका खम्बाको रुपमा परिचित जगतबहादुर श्रेष्ठको शुक्रबार अन्त्यष्टि गरिएको छ। बिहीबार निधन भएका ९२ वर्षीया श्रेष्ठको शुक्रबार दिउँसो देवघाटमा अन्त्यष्टि गरिएको हो।
श्रेष्ठको पार्थिव शरीरमा नेकपा क्रान्तिकारीका पोलिटब्यूरो सदस्य चन्द्रहरी सुवेदी, पार्टी पालिटब्यूरो सदस्य तथा महिला संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडवरीलगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए। पार्टी बाहिरबाट पनि नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, गुणराज लोहनी, प्रदेशसभा सदस्य विजय सुवेदी, मिलनबाबु श्रेष्ठलगायतको उपस्थिति थियो।

प्रतिकृया

मुख्य समाचार

परीक्षण कम हुँदा सङ्क्रमितको संख्या घट्दो, १२८ सङ्क्रमित थपिए, ९३ सङ्क्रमणमुक्त

भरतपुर । चितवनमा पछिल्लो हप्ता कोरोनाको परीक्षण कम भएको देखिन्छ । जेठ ३१ गते ७५० जनाको परीक्षण भएकोमा त्यसपछि...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया