चितवनका चारसहित छ जनामा संक्रमण पुष्टि

अन‌ि यो पनि

चितवन । चितवनमा शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको १०० नमुना परीक्षणमा चितवनका ४ जनासहित ६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा भरतपुर महानगर ९, १० र १५ का २५, ४१ र ४३ वर्षका एक एक पुरुष र कालिका नगरपालिका २ का ५३ वर्षीय एक पुरुष रहेका छन् । यस्तै, गैँडाकोट १ का ३४ वर्षीय पुरुष र दाङको राजपुर २ का २६ वर्षीया महिलामा संक्रमिण पुष्टि भएको छ । उनीहरुको पुरानो मेडिकल कलेजबाट नमुना परीक्षण गरिएको थियो ।

 

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया