शरदपुर । वशिष्ठ गोत्रीय गैरे–भट्टराईबन्धुहरुले बुद्धपूर्णिमाको दिन वशिष्ठ ऋषिमूनि मन्दिरको १४ औं साधारण सभा सम्पन्न गरेका छन् ।
सो दिन पाँच जना वृद्धवृद्धाहरुलाई सम्मान गरिएको थियो । भरतपुर–७ का ९५ वर्षीया डिलकुमारी गैरे, भरतपुर–१२ का ८७ वर्षीया कौशिला गैरे, भरतपुर–१० का ८५ वर्षीय काशिराम गैरे, भरतपुर–७ निवासी ८४ वर्षीया अप्सरा गैरे, भरतपुर–८ गौरीगञ्जका ८४ वर्षीया सरस्वती गैरेलाई सम्मान गरिएको थियो ।
–सन्तोष थापा मगर (प्रशिक्षार्थी)
Discussion about this post