आज मंगलबार १३५६ जना संक्रमित, निको हुने ८२३

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज मंगलबार १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १३५६  जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ८२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ४८ हजार ०६३ पुगेको छ।

आइसोलेसनमा रहनेको संख्या १८१४२ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२३ पुगेको मन्त्रालयले जनाएको छ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...