ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साक्षरता कक्षा अबलोकन एबम सम्मान कार्यक्रम सम्पन्न

by चितवन पोष्ट
२०७१ जेष्ठ १, बिहीबार ०३:२८ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

प्रदिप घिमिरे
पुर्बि चितवनको खैरहनी क्षेत्रमा सञ्चालीत साक्षरताका कक्षाहरुको आज अबलोकन गरीएको छ ।जिल्ला शिक्षा कार्यालय , खैरहनी सामुदायीक अध्ययन केन्द्र र खैरहनी नमुना गाउबिकास समितिको  संयुक्त आयोजनामा खैरहनीको नमुना चोक , मझुइमा सञ्चालीत दुईवटा कक्षाहरु र सुल्तनामा सञ्चालीत एउटा कक्षाको आज अबलोकन गरीएको हो । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको नेतृत्वमा गरीएको साक्षरता कक्षा अबलोकन कार्यक्रममा चितवनका सहायक जिल्ला शिक्षा अधिकारी भुमिलाल सुबेदी , सामुदायीक अध्ययन केन्द्र खैरहनीका अध्यक्ष गोपाल परीयार , खैरहनी श्रोतकेन्द्रका श्रोत ब्यक्ति सोमनाथ तिवारी , स्थानिय राजनैतिक दलका पार्टि प्रतिनिधि , स्थानिय संघ संस्थाका सरोकारवाला ब्यक्तिहरुको सहभागिता रहेको थियो ।अबलोकन कार्यक्रममा बोल्दै  जिल्ला शिक्षा अधिकारी शर्माले साक्षर चितवन बनाउन आम चितवनबासीको सहयोग अपरिहार्य रहेको बताउदै निरक्षरहरुलाई साक्षर बनाउन समाजका प्रभुत्ब ब्यक्तिहरुको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । खैरहनी क्षेत्रमा सञ्चालीत कक्षाहरुको अबस्था प्रति  खुसी ब्यक्त गर्दै शर्माले सिकाईका क्रममा नजानेका बिषयहरुलाई दोहो¥याएर सोध्न आग्रह गर्नुभयो । यस्तै खैरहनी सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष गोपाल परीयारले खैरहनी गाउबिकास समितिमा सञ्चालीत कक्षाहरुमा सर्बसाधारणको सहभागीता उत्साहजनक रहेको बताउदै साक्षरता कक्षा नियमित रुपमा सञ्चालन भईरहेको बताउनुभयो । सोहि अबसरमा आजै साक्षरता कक्षामा सहभागी ३ जना अपाङ्ग नागरीकहरुलाई दोसल्ला ओडाएर सम्मान समेत गरीएको छ । सुल्तनामा सञ्चालीत साक्षरता कक्षामा अध्ययन गरीरहेका बोल्न नसक्ने दम्पती बगडा चौधरी र सिता चौधरी , त्यस्तै दृष्टि बिहीन  जितन चौधरीलाई सम्मान गरीएको हो । शारीरीक अपाङ्गगताका बाबजुत पनि शिक्षा प्राप्तिका लागी अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता रहेको भन्दै  जिल्ला शिक्षा अधिकारी शर्माले दोशल्ला ओडाएर सम्मान गर्नु भएको हो । सन २०१५ सम्म चितवनलाई साक्षर चितवन घोषणा गर्ने अभियान अनुसार खैरहनी क्षेत्रमा अहिले ९१ वटा साक्षरता कक्षा सञ्चालन भईरहेको छ । कार्यक्रम सामुदायीक अध्ययन केन्द्र खैरहनीका अध्यक्ष परियारको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related Posts

Chitwan Post

परिचयपत्रका लागि अभिलेखीकरण अभियान सुरू

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
खेलकुद

फागुन २५ गतेदेखि नवलपुरमा राष्ट्रपति रनिङ शिल्ड हुने

कावासोती । पूर्वी नवलपरासीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २५ गतेबाट हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका...

Read more
शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

प्रमुख प्रशिक्षक अरुणा गुरूङलाई सम्मान

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

पश्चिम चितवनका पत्रकारलाई प्रेस ज्याकेट

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

शहीद स्मारक कलेजमा नयाँ विद्यार्थीको स्वागत

Chitwan Post

रामकृष्ण टोलमा श्रेष्ठको नेतृत्व

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In