आज आइतबार १३२५ जना संक्रमित, निको हुने ९६६

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज आइतबार १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १३२५ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ९६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या १७४७८ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया