‘ब्ल्याक डेकर’को बिक्री सुरू

अन‌ि यो पनि

भरतपुर । घरायसी सामग्री ‘ब्ल्याक डेकर’को बजारमा बिक्रीवितरण सुरू भएको छ । विगत ४ दसकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी गु्रपले विभिन्न बहुराष्र्टि«य ब्रान्डको बिक्रीवितरणसँगै ‘ब्ल्याक डेकर’लाई पनि बजारमा ल्याएको हो ।
ब्ल्याक डेकर एउटा प्रतिष्ठित अमेरिकन ब्राण्ड र सिजीको सिजी इम्पेक्स कम्पनीले सहकार्य र साझेदारीमा बजारमा ल्याएको हो । यसको सिजी डिजिटल डिजिटलपार्क, काठमाडौँबाट डिलर र डिस्ट्रिब्यूटरमार्फत अनलाइन प्रविधिबाट आधिकारिक घोषणा गरिएको छ ।
भर्चुअल प्रविधि माध्यमबाट सार्वजनिक गरिएको ब्ल्याक डेकोरको विषयमा भारतबाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट) ले सिजी इम्पेक्स र ब्ल्याक डेकोर कम्पनीबीचको साझेदारीको बारेमा बताएका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया