ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लायन्सले खोप अभियानमा सघाउने

by चितवन पोष्ट
२०७१ जेष्ठ १, बिहीबार ०३:११ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेपालमा बालबालिकालाई लगाइने खोप अभियान सञ्चालन गर्न लायन्स क्लबले सरकारसंग सहकार्य गर्ने भएको छ ।
लायन्सले खोप अभियानका लागि आवश्यक आर्थिक र भौतिक सहयोग गर्ने भएको छ । खोपका अभावमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परी मृत्युदर बढ्ने भएकाले नेपालमा पनि कार्यक्रम गरिएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बीटु नेपालका सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर इलेक्ट घनश्याम भट्टराईले जानकारी दिनुभयो ।
लायन्सले विकासोन्मूख देशहरुमा खोपका लागि सहयोग र सहकार्यको अभियान चलाएको छ । रूबेला, दादुरा, पोलियोका साथै अरु खोपलाई पनि प्राथमिकता दिइएको भट्टराईले बताउनुभयो । लायन्सका सदस्यहरुले घरघरमा गई सम्भावित रोग र खोपका बारेमा जनचेतना बाँड्ने र आवश्यक अन्य सहयोग गर्ने छन् । रूवेला, दादुरा खोपका लागि लायन्सले नेपाल सरकारलाई २५ करोड रूपैयाँ बराबरको भ्याक्सिन, औषधि र अरु प्राविधिक सामग्री दिइसकेको जनाएको छ ।
क्लवले आफ्ना सदस्यहरुलाई स्वयमसेवक रुपमा खोपको प्रचारप्रसार गर्न घरघरमा खटाउनुका साथै खोपकेन्द्रमा सक्रिय उपस्थिति गराएको थियो ।

Related Posts

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

चितवनमा झन्डै ३३ हजारको कोरोना परीक्षण

नवलपुरका विद्यालय पूर्णरुपमा सञ्चालनमा आए

Discussion about this post

अन‌ि यो पनि

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु
अर्थ

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ । काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा सुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका...

Read more
‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In