भरतपुर । चण्डी पूर्णीमाको अवसर पारेर अर्यालबन्धु समाज चितवनले पनि सामुहिक कुल पूजा कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
बन्धु समाज चितवनको कुल मन्दिर निर्माणस्थल भनपा ११ बसेनीस्थित छिम्केश्वरी टोलमा भएको कुलपूजा कार्यक्रममा समाजका चितवन जिल्ला अध्यक्ष धु्रवराज शर्मा अर्याल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष जनक अर्याल, मुक्तिनाथ विकास बैकका प्रबन्धक केदार अर्याल, समाज सल्लाहकार सोमनाथ अर्याल, पण्डित चेतनाथ अर्याल, जनकबन्धु अर्याललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post