चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

अन‌ि यो पनि

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान १२ः१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया