ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गुञ्जनगर उमाविको वार्षिकोत्सव

by चितवन पोष्ट
२०७१ जेष्ठ १, बिहीबार ०३:०५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

गुञ्जनगर । गुन्जगर उच्च माविले शुक्रबार ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावक दिवस समारोहका प्रमुख अतिथि  चन्दादाता तुलसीप्रसाद सुवेदी रहनु भएको थियो । उहाँले सो अवसरमा र ५ लाख ५५ हजार ५५५ रूपैयाँ चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रार्चाय सूर्यभक्त वाग्लेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयलका पूर्व प्रअ राधाकृण्ण घिमिरे, चन्दादाता दिलबहादुर श्रेण्ठ, समाजसेवी विण्णु ढकाल, न्यूभिजन एकेडेमीका प्राचार्य वेदनिधि अर्याल, छिमेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त दवाडी पूर्वविद्यार्थी सृजना अर्याल, छिमेकी विद्यालय भुवनवस्ती निमावि व्यवस्थापन समिति अध्यक्ष जितबहादुर तामाङ, लगायतले शुभकामना मन्त्व्य दिनुभएको थियो ।
विद्यालयका प्रार्चाय सूर्यभक्त वाग्लेले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको सो समारोहमा विद्यालयमा नै सञ्चालित केदार पार्वती स्मृति अक्षयकोषले कक्षा ११ र र१२ का छात्र छात्रालाई रु. ८८ हजार आर्थिक सहयोग समेत गर्नुभएको थियो ।
सो अवसरमा करणा निधि स्मृति प्रतिष्ठानले विद्यालयमा पूर्व प्रअ उदयकुमार अधिकारी, विद्यालय कै पूर्वविद्यार्थी पत्रकार कृण्णा पौडेल र गत सालको प्रवेशिकामा विशिष्ट श्रेणी ल्याएका किरण परियारलाई सम्मान गर्ने भएको छ । सोही विद्यालयका पूर्व प्रअ स्व करुणा निधि अर्यालको स्मृति दिवस आगामी असोज १९ गते एक कार्यक्रमका बीच उहाँहरुलाई सम्मान गरिनेसमेत बताइएको छ । कार्यक्रममा सिनर्जी राइजीङ स्टार किरण गुरुङलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।  विभिन्न विधामा उत्कृष्ठ छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतसिहं लामाको अध्यक्षतामा सम्पन्न  समारोहमा समिति सदस्य आइतसिहं तमाङले स्वागत मन्त्वय तथा परमानन्द गुरुकुल संस्कृत विद्यालय गुञ्जनगरका बटुकहरुले स्वतीवाचन गरेका थिए ।

Related Posts

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In