आज बिहीबार १२४६ संक्रमित, निको हुने १२४३

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा आज बिहीबार १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन १२४६जनामा संक्रमण देखिएको हो ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १२४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या १६२४१ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया