ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनका ७८ सहित १०२ जनामा कोरोना पुष्टि

by namastec
२०७७ आश्विन १, बिहीबार ११:०० गते
in प्रमुख समाचार, समाचार
0
0
SHARES
Share on FacebookShare on Twitter

चितवन । चितवनमा थप १०२ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ७८ जनासहित १०२ जनामा कारोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमध्ये केही यसअघि नै संक्रमित भएकाहरु रहेको सिएमसीले जनाएको छ ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरका ५४ जना, रत्ननगर नगरपालिकाका १९ जना, खैरहनी नगरपालिकाका चार जना र राप्ती नगरपालिकाका एक जना रहेका छन् । अन्य जिल्लाका २४ जना रहेका छन् ।

यसैबीच, बिहीबारै चितवनमा थप चार जनामा कोरोना पुष्टि भएको थियो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका दुई र खैरहनी नगरपालिका दुई गरी चार जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै चितवनमा हालसम्म कोरोना सङ्क्रमितको संख्या १३ सय ८९ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको तथ्यांकअनुसार भरतपुर महानगरमा ९४३, रत्ननगरमा १५७, राप्तीमा १००, खैरहनीमा ७२, माडीमा ५३ र इच्छाकामनामा १२ जना कोरोना सङ्क्रमित भएका छन् ।

Related Posts

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

नारायणगढ–मुग्लिन खण्ड : सडक विस्तारपछि दुर्घटनामा कमी

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

चितवनमा जनता आवास कार्यक्रम : सांसद्हरुबीच मतभेदले बजेट फ्रिजको सम्भावना

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

अन‌ि यो पनि

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन
समाज

ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने चालकबाट १६ लाख राजस्व संकलन

चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले चार महिनाको अवधिमा आफ्नो गल्ती ढाकछोप गर्न आर्थिक प्रलोभन देखाउने १५...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

Chitwan Post

अस्वाभाविक मूल्य वृद्धि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In