नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

अन‌ि यो पनि

चितवन, ३० भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । प्रहरी निरीक्षक कञ्चन तामाङले घुमाउने, चारकिलो, पाँचकिलोमा खसेको पहिरो हटाइएको जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया