ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गुम्बा निर्माणको खुसीयालीमा उत्सव

by चितवन पोष्ट
२०७१ बैशाख ३१, बुधबार ०२:३१ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बछौली । टाँसी उर्गेन गुम्बा निर्माण गरेको खुसीयालीमा बछौलीका तामाङ समुदायले  मंगलबार उत्सव मनाएका छन् । बछौली–३ लौखनीमा पहिलो पटक गुम्बा निर्माण गरेका तामाङ समुदायले भेषभुषासहितको ¥याली निकालेर उत्सव मनाएका हुन् ।
बछौलीमा पहिलो पटक गुम्बा निर्माण गरिएकोले त्यसको खुसीयाली साटासाट गर्न ¥यालीसहित नाचगान गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव सोमबहादुर तामाङले बताउनुभयो । सौराहाको हात्तीचोकवाट सुरू भएको ¥याली गुम्बा निर्माणस्थल लौखनीमा पुगेर समापन भएको थियो ।
तामाङ समुदायको संस्कृति हेर्न सौराहा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लागेको थियो । १६ लाखको लगानीमा निर्माण गरिएको गुम्बाको बुधवार उद्घाटन हँुदैछ । गुम्बा निर्माणको लागि बाघमारा मध्यवर्ती सामुदायिक वन, बछौली गाविस, जिविस, केन्द्रीय गुम्बा व्यवस्थापन समितिले आर्थिक सहयोग गरेका छन् ।

Related Posts

Chitwan Post

परिचयपत्रका लागि अभिलेखीकरण अभियान सुरू

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

प्रहरी दिवसमा धार्मिक स्थलहरुको सरसफाइ

अवैध सामग्री बरामद

Discussion about this post

अन‌ि यो पनि

पिठुवा खानेपानीको चौंथो साधारण सभा
समाज

पिठुवा खानेपानीको चौंथो साधारण सभा

रत्ननगर । रत्ननगर–१५ मा रहेको पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौंथो साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका...

Read more
सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

सारथि साकोसमा ९६ जनाले गरे रक्तदान

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

दाइ भेट्न ‘विप्लव’ चितवन कारागारमा (भिडियो सहित)

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In