करेन्ट लागेर दुई सैनिकको मृत्यु

अन‌ि यो पनि

भरतपुर । रुखको हाँगा काट्ने क्रममा विजुलीको करेन्ट लागेर सिंहनाथ गण शक्तिखोरका दुई सैनिकको मृत्यु भएको छ। करेन्ट लागेपछि उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा एक जना र अस्पताल आइपुगेपछि उपचारका क्रममा एक जना सैनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमाल रहेका छन् । श्रेष्ठको बाटोमै र कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया